लुम्बिनीकी राज्यमन्त्री विमला वली डिस्चार्ज

लुम्बिनीकी राज्यमन्त्री विमला वली डिस्चार्ज

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली अस्पतालबाट डिस्चार्ज भएकी छन्। मंगलबार राति लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी वली बिहीबार डिस्चार्ज भएकी हुन्। 

मंगलबार विहान दाङको तुल्सीपुरमा एक घरमा पसेर बिवाद गरेपछि वलीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। आफूहरूमाथि हातपात भएको भन्दै एकराज बस्नेतकी श्रीमतीले जाहेरी समेत दिएकी छन् । 

वलीको स्वास्थ्य अवस्था स्थिर रहेकोले आराम र औषधी सेवन गर्नेगरी डिस्चार्ज गरिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.इन्द्र ढकालले जानकारी दिए। 

 

Skip This
Skip This
Logo