यातायातका साधनको इन्धनको भारी मूल्यवृद्धिसँगै सार्वजनिक यातायातको भाडा पनि समायोजन गरिएको छ।
सार्वजनिक यातायातको भाडा ५.३० प्रतिशतले बढेको हो। यातायात व्यवस्था विभागले लामो दूरीका यातायातमा यात्रुवाहक र मालबाहक सवारीमा भाडा बढाएको हो।
विभागले असार ६ गतेदेखी लागू हुने गरी यात्रुवाहक सवारीमा ५।३० प्रतिशत, पाहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी ६।९४ प्रतिशत र तराइको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७।७ प्रतिशतले बढेको जानकारी दिएको छ।































प्रतिक्रिया