मल नपाएको भन्दै माइतीघरमा सरकारविरुद्ध किसानहरूको प्रदर्शन

मल नपाएको भन्दै माइतीघरमा सरकारविरुद्ध किसानहरूको प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

मल नपाएको भन्दै किसानहरुले माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । सरकार बाहिर रहेका एमालेसहित पाँच कम्युनिस्ट घटक समर्थित किसान संगठनहरुले बुधबार माइतीघरमा सरकार विरुद्ध प्रदर्शन गरेका हुन् । 

हाल भइरहेको रासायनिक मलको अभाव, पेट्रोलियमको मूल्यवृद्धि, बढ्दो महँगीलगायत रासायनिक मलमा भइरहेको कालोबजारीको नियन्त्रण गर्न माग राख्दै उनीहरुले संयुक्त किसान आन्दोलन गरेका हुन् ।

प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले हातमा धानको बिउ बोकेर सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

 

PreviousNext

 

Latest News

Skip This
Skip This
Logo