‘कमेडी क्लव वीथ च्याम्पियन’ मा डिशहोम को प्रायोजन

‘कमेडी क्लव वीथ च्याम्पियन’ मा डिशहोम को प्रायोजन

केन्द्रबिन्दु
0
Shares

नेपाल टेलिभिजनमा प्रशारण भईरहेको हास्य रियालिटी सो “कमेडी क्लव वीथ च्याम्पियन” मा डिशहोमले प्रायोजन गरेको छ ।

हास्य कलाकारहरुको बेजोड प्रस्तुती रहेको कार्यक्रम “कमेडी क्लव वीथ च्याम्पियन” मा डिशहोमले ६ महिना सम्मको लागी प्रायोजन गरेको छ।

कार्यक्रम हरेक सोमबार साँझ ८ः५० बजे नेपाल टेलिभिजनमा प्रसारण भईरहेको छ भने विहिवार पुन प्रसारण हुने गर्दछ ।
 

Skip This
Skip This
Logo