माइक्रोबसको ठक्करबाट पैदलयात्रुको मृत्यु

माइक्रोबसको ठक्करबाट पैदलयात्रुको मृत्यु

केन्द्रबिन्दु
0
Shares

कोटेश्वरमा मा्यक्रोबसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । 

सोमबार साँझ कोटेश्वरबाट बालकुमारी जाँदै गरेको बा २ ख १२३१ नम्बरको हायसले सुरुमा पैदलयात्रुलाई ठक्कर दिएको थियो । दुर्घटनापछि हायसले दाया च्याप्दा बालकुमारीबाट आएको प्रदेश ३–००६ ख ०२९५ नम्बरको ट्रकसँग ठोक्किन पुग्यो। दुर्घटनामा हायसको अगाडिको भाग क्षतविक्षत भएको छ । 

हायसको ठक्करबाट घाइते भएका पैदलयात्रु ५२ वर्षीय देबकुमार सेनको मृत्यु भएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए । 

Skip This
Skip This
Logo