किन राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ?

किन राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ?

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीसँग नियमित भेटघाटका लागि देउवा शीतल निवास पुगेको उनको सचिवालयले जनाएको छ।

देउवा मंगलबार साँझ साढे ५ बजे शीतल निवास छिरेका थिए। आगामी आर्थिक वर्षको बजेट पास भइसकेपछि देउवा शीतल निवास पुगेका हुन्। सोमबार मात्रै आफ्नो क्याबिनेटमा एकीकृत समाजवादीबाट चार मन्त्री र एक राज्यमन्त्री देउवाले हेरफेर गरेका थिए। 

 
 

Skip This
Skip This
Logo