जनार्दन शर्माले राजीनामा दिएर नैतिकताको सन्देश दिनुभएको छ : अध्यक्ष प्रचण्ड

जनार्दन शर्माले राजीनामा दिएर नैतिकताको सन्देश दिनुभएको छ : अध्यक्ष प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएर नैतिकताको सन्देश दिएको बताएका छन् । 

बिहीबारको केन्द्रीय समिति बैठकमा प्रदेश र गैरभौगलिक क्षेत्रवाट रिर्पोटिङ तथा केन्द्रिय सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले सो बताएका हुन् । ‘अर्थमन्त्रीले आफूले केही गरेको छैन भन्नुभएको छ । संसदमा कुरा उठेपछि उहाँले प्रष्ट कुरा राखेर संसदमा नैतिकता प्रदर्शन गर्नुभएको छ ।’ उनले भने ।

Skip This
Skip This
Logo