तेस्रो नेपाल स्पोर्ट्स च्याम्पियनसिप सुरु

तेस्रो नेपाल स्पोर्ट्स च्याम्पियनसिप सुरु

केन्द्रबिन्दु
0
Shares

नेपाल स्पोर्ट्स संघको आयोजनमा तेस्रो नेपाल स्पोर्ट्स च्याम्पियनसिप आज बिहिबारदेखि सुरु भएको छ ।

पहिलो र दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको संघले तेस्रो संस्करणको फाइनल खेल आजबाट सुरु गरेको हो ।

च्याम्पियनसिपको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष माननीय जीवन राम श्रेष्ठले एक कार्यक्रमबीच पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरे । छोटो समयमा नै विश्वका युवाहरू माझ लोकप्रिय खेल स्पोर्ट्स नेपालमा पनि पछिल्लो समय युवाहरू माझ निकै नै रुचाइएको खेल पर्दछ ।

थापाथलीस्थित एपी १ को स्टुडियोमा सुरु भएको च्याम्पियनसिपमा ५ विधामा प्रतिस्पर्धा हुनेछ ।  

Skip This
Skip This
Logo