कोरोना अपडेट : थप ९८ जनामा संक्रमण, २७ जना संक्रमणमुक्त

कोरोना अपडेट : थप ९८ जनामा संक्रमण, २७ जना संक्रमणमुक्त

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा देशभर ९८ जना कोभिड १९ संक्रमित थपिएका छन् । दुई हजार १५४ वटा नमुना परीक्षण गर्दा ९८ जनामा संक्रमण पुष्टि भएको हो ।

आज २७ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५६४ पुगेको छ । आज ६२ हजार ९७१ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

Skip This
Skip This
Logo