प्रधानमन्त्री पत्नी आरजु राणा फेरि भारत प्रस्थान

प्रधानमन्त्री पत्नी आरजु राणा फेरि भारत प्रस्थान

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा कांग्रेस नेतृ आरजु राणा देउवा आइतबार दिउँसो भारत प्रस्थान गरेकी छन् ।

उनी नेपाल एयरलाइन्सको जहाजबाट नयाँ दिल्ली प्रस्थान गरेकी हुन् । बालुवाटार स्रोतका अनुसार आरजुको भ्रमण कति दिनलाई भन्ने टुंगो लगाइएको छैन । 
 

Logo