चिनियाँ प्रतिनिधिमण्डल प्रधानमन्त्रीलाई भेट्न बालुवाटारमा

चिनियाँ प्रतिनिधिमण्डल प्रधानमन्त्रीलाई भेट्न बालुवाटारमा

केन्द्रबिन्दु
0
Shares

चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ।

आज विहान काठमाडौं ओर्लिएको चिनियाँ प्रतिनिधिमण्डल अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको हो। बालुवाटारमा नेपाल-चीन द्विपक्षीय सम्बन्ध, चिनियाँ राष्ट्रपतिको सन्देशबारे छलफल भएको बताइएको छ।

Skip This
Skip This
Logo