नेपाल प्रहरीका ३६ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ३६ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
केन्द्रबिन्दु
२९ असार २०७९, बुधबार
0
Shares
नेपाल प्रहरीका ३६ डीएसपी एसपीमा बढुवा सिफारिस परेका छन् । नेपाल प्रहरीका ३६ जना नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक एसपी मा बढुवामा सिफारिस भएका हुन् । बुधबार बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो।
प्रतिक्रिया