भारतले धौलीगाडको बाँध खोलेपछि महाकाली तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

भारतले धौलीगाडको बाँध खोलेपछि महाकाली तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

केन्द्रबिन्दु
0
Shares

भारतले धार्चुलाको धौलीगाड जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि महाकाली नदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह गरिएको छ ।

परियोजनाले सिल्ट फ्लशिंगको कार्य गर्ने भएकाले बाँधको ढोका खोलिने जानकारी यसअघि नै स्थानीय प्रशासनलाई गराएको थियो । भारतले बेला–बेला बाँध सरसफाइको काम गर्दै आएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुला र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सूचना जारी गर्दै जलविद्युत परियोजनाले शुक्रबार बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म बाँध खोलेकाले महाकाली जलस्तर बढ्ने भएकाले सर्तकता अपनाउन आग्रह गरेका हुन् । 

Skip This
Skip This
Logo