नेपाल प्रहरीका ३४ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस भएका छन्।
बढुवा समितिको आज(साेमबार) बसेको बैठकले ३४ जना प्रहरी नायव उपरीक्षकलाई प्रहरी उपरीक्षकमा बढुवा गर्न सिफारिस गरेकाे हो।
प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली, २०७१ (संशाेधनसहित)काे नियम २७ काे उपनियम ४ अनुसार बढुवा सिफारिस गरिएकाे जनाएकाे छ।

































प्रतिक्रिया