सन् २००१ देखि निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सिसिआरसी) कलेजले आफुलाई ‘द कलेज फर लर्निङ विथ पोजेटिभ एप्रोच’ भनेर चिनाउन चाहान्छ ।
काठमाडौंको कोटेश्वरमा रहेको यो कलेजमा विज्ञान, व्यवस्थापन र मानविकी संकायको अध्यापन हुने गर्छ।दक्ष र क्षमतावान शिक्षक तथा व्यवस्थापकीय टिमका कारण नै काठमाडौँका अन्य कलेजको दाँजोमा सीसीआरसी अब्बल रहँदै आएको छ ।
प्रवेश परीक्षामा अब्बल नतिजा ल्याएर विभिन्न छात्रवृत्ति पाउनुका साथै सर्वोत्कृष्ट नतिजा ल्याएर राष्ट्रिय कीर्तिमान समेत कायम गर्दै आएका छन्।
विद्यार्थीमैत्री कक्षाकोठा, क्यान्टिन, होस्टल, लाइब्रेरी, विभिन्न प्रयोगशाला, कम्प्युटर ल्याबका साथै कलेजको आफ्नै निजी अत्याधुनिक भौतिक संरचना, खेल मैदानलगायत सुविधाले सिसिआरसीमा विद्यार्थीको अध्ययनलाई बहुआयामिक बनाउने गर्छन्।
डाक्टर, इन्जिनीयर,चार्टर्ड अकाउन्टेन्ट, कृषि तथा वन विज्ञ, वैज्ञानिक, खेलाडीलगायत दक्ष जनशक्ति उत्पादनमा सिसिआरसी अब्बल छ। कलेजमा अध्ययन गरेका विद्यार्थीले एमबिबिएस, इन्जििनियरिङलगायत विषयको प्रवेश परीक्षामा अब्बल नतिजा ल्याएर विभिन्न छात्रवृत्ति पाउनुका साथै सर्वोत्कृष्ट नतिजा ल्याएर राष्ट्रिय कीर्तिमान समेत कायम गर्दै आएका छन्।
एसइइ बोर्ड परीक्षामा समेत उच्चतम ४ जिपिए ल्याउने विद्यार्थी अध्ययनरत सिसिआरसी कलेजका विद्यार्थीले २०७६ सालको राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा ३.९३ जिपिएसम्म प्राप्त गरेका छन्।































प्रतिक्रिया