गुणस्तरीय शिक्षण संस्थाः केएमसी (बागबजार/बालकुमारी)

गुणस्तरीय शिक्षण संस्थाः केएमसी (बागबजार/बालकुमारी)

केन्द्रबिन्दु
6
Shares

जीवनोपयोगी तथा प्रयोगात्मक शिक्षा आजको आवश्यकता भन्ने कुराको हेक्का काठमाडौं मोडल कलेज केएमसीलाई राम्ररी छ । यिनै आवश्यकतालाई केन्द्रमा राखेर काठमाडौँ मोडल कलेज २३ वर्षदेखि सञ्चालनमा छ ।

काठमाडौंको बागबजारमा रहेको केएमसी कलेज शैक्षिक क्षेत्रमा ठूलो योगदान पुर्‍याएको कलेज हो । आवश्यक भौतिक पूर्वाधारले भरिपूर्ण केएमसी, काठमाडौं उपत्यका भित्र रहेका कलेजमध्ये अब्बल दर्जाको कलेज हो ।

सफलताबारे विद्यार्थीले विभिन्न परीक्षामा ल्याएको उत्कृष्ट नतिजालाई नै काठमाडौँ मोडलको सफलताका रुपमा लिन सकिन्छ ।

विगतलाई फर्केर हेर्ने हो भने यो कलेजले नेटवर्कभित्र प्लस २ पछि माथिल्लो लेभलसम्म युनिभर्सिटीको प्रोग्राम चलाएको छ ।

बागबजारमा रहेको काठमाडौं मोडलमा ‘प्लस टु’अन्तर्गत विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायको पढाइ हुन्छ। विश्वविद्यालयका प्रवेश परीक्षामा काठमाडौँ मोडलका विद्यार्थीले पाएको निरन्तर सफलताले यसलाई गुणस्तरीय संस्थाका रूपमा स्थापित गरेको छ।

अन्तरक्रियात्मक पठनपाठनलाई अधिकतम महत्व दिने काठमाडौँ मोडलमा सुविधायुक्त छात्राबासका साथै उत्कृष्ट शिक्षण टोली छ। यही कारणले मुलुकभरका अब्बल विद्यार्थीले काठमाडौं मोडल रोज्छन्।

सफलताबारे विद्यार्थीले विभिन्न परीक्षामा ल्याएको उत्कृष्ट नतिजालाई नै काठमाडौँ मोडलको सफलताका रुपमा लिन सकिन्छ । अनुशासित वातावरणमा गुणस्तरीय शिक्षा प्राप्त गर्न काठमाडौँ मोडल उचित विकल्प हो भन्नेमा द्विमत छैन ।

ललितपुरको बालकुमारीमा पनि काठमाडौं मोडल कलेज केएमसी रहेको छ । जहाँ विज्ञान, व्यवस्थापन र कानुन संकायमा कक्षा ११ र १२ मा पढाइ हुन्छ ।  

Skip This
Skip This
Logo