एसइईको नतिजा बुधबार प्रकाशित हुने (यसरी हेर्न सकिन्छ नतिजा)

एसइईको नतिजा बुधबार प्रकाशित हुने (यसरी हेर्न सकिन्छ नतिजा)

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा बुधबार प्रकाशित गर्ने भएको छ । बुधबार दिउँसो नतिजा प्रकाशित गर्ने निर्णय भएको बोर्डले जनाएको छ ।  

बोर्डले गत वैशाख ९ गतेदेखि भौतिक उपस्थितिमै एसइई परीक्षा सञ्चालन गरेको थियो । बोर्डका अनुसार करिब ५ लाख विद्यार्थीले परीक्षा दिएका छन्। 

यसअघिका दुई वर्ष कोरोनाका कारण आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गरिएको थियो। 

Skip This
Skip This
Logo