नागपञ्चमीका अवसरमा कर्णालीमा सार्वजनिक विदा

नागपञ्चमीका अवसरमा कर्णालीमा सार्वजनिक विदा

केन्द्रबिन्दु
0
Shares

कर्णाली प्रदेश सरकारले नागपञ्चमीका अवसरमा बिदा दिने भएको छ । २९ चैत ०७८ मा प्रदेश सरकारले गरेकाे निर्णय अनुसार १७ साउनमा नागपञ्चमीका अवसरमा बिदा दिने भएको हो । 

बिदाका दिन कर्णाली प्रदेशस्थित सबै सरकारी कार्यालय तथा सार्वजनिक संघसंस्थामा बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता  निधिराज न्यौपानेले बताए । 


 

Skip This
Skip This
Logo