करेन्ट लागेर दुई जनाको मृत्यु

करेन्ट लागेर दुई जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सप्तरीको कञ्चनरुप नगरपालिकामा बुधबार दिउँसो करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका वडा नम्बर ६ का ४० वर्षीय सदानन्द सरदार र सोही ठाउँकी २१ वर्षीया अन्जली सरदार छन् । पानी तान्ने मोटर जडान भएको कलमा पानी तान्ने क्रममा करेन्ट लागेर उनीहरूको मृत्यु भएको स्थानीय जानकारी दिएका छन्।

 

Skip This
Skip This
Logo