बी.वाई.डी “२०२२ को लागि फर्च्युन ग्लोबल सूची” मा

बी.वाई.डी “२०२२ को लागि फर्च्युन ग्लोबल सूची” मा

केन्द्रबिन्दु
0
Shares

बी.वाई.डी “२०२२ को लागि फर्च्युन ग्लोबल ५०० सूची” मा पर्न सफल भएको छ । यसले सन् २०२२ को पहिलो ६ महिनामा ६ लाख ३८ हजार १५७ न्यू एनर्जी प्यासेन्जर गाडी विक्री गरेको छ ।

जसको वार्षिक वृद्धिदर ३२४ दशमलव ८ प्रतिशत रहेको छ । जबकी गत वर्ष बी.वाई.डी ले  ७ लाख ३० हजार ९३ हजार प्यासेन्जर गाडी विक्री गरेको थियो  गरेको छ । ती मध्ये ५ लाख ९३ हजार ७४५ वटा न्यू प्यासेन्जर गाडी हुन् ।

गत वर्षको वार्षिक वृद्धिदर २३१ दशमलव ६ प्रतिशत रहेको थियो । बी.वाई.डी को न्यू एनर्जी गाडीले चार सयभन्दाबढी शहरहरुमा आफ्नो छाप छाडिसकेको छ । कार्बन उत्सर्जनको कमी र न्यू एनर्जीको विकास नै बी.वाई.डी को प्राथमिकता रहेको छ ।

     
 

Skip This
Skip This
Logo