बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

केन्द्रबिन्दु
0
Shares

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको गोरखा नगरपालिका ७ घर भइ हाल काठमाडौं महानगरपालिका १० बानेश्वर बस्दै आएका ४६ वर्षीय दिपकचन्द्र आचार्य रहेका छन् ।
बैंकिङ कसुर मुद्दामा १९ लाख ५० हजार विगो माग गरिएकोमा उनी फरार रहेका थिए । उनलाई विशेष अनुसन्धान टोलीले बिहीबार काठमाडौंको थापागाउँबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर थप अनुसन्धानका लागि प्रहरी वृत गौशाला पठाइएको छ ।

Skip This
Skip This
Logo