नेकपा एमालेको युवा संगठन ‘राष्ट्रिय युवा संघ नेपाल’को केन्द्रीय कमिटीले पूर्णता पाएको छ ।
युवा संघ नेपालको दोस्रो पूर्ण बैठकले ४९१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको हो । साउन १४ र १५ गते बसेको बैठकले १७ सदस्यीय केन्द्रीय पदाधिकारीसहित ४९१ सदस्यीय केन्द्रीय कमिटी बनाएको हो । जसमा अध्यक्ष, ९ जना उपाध्यक्ष, १ जना महासचिव, २ जना उपमहासचिव र ४ जना सचिव रहेका छन् । युवा संघले ४५ जनाको स्थायी कमिटी पनि बनाएको छ । स्थायी कमिटीलाई भने पछि पूर्णता दिने अध्यक्ष किरण पौडेलले बताए ।
यस्तो छ, युवा संघको केन्द्रीय कमिटीमा चयन भएकाहरुको नामावली :















































प्रतिक्रिया