स्याङ्जाको वालिङमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

स्याङ्जाको वालिङमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

स्याङ्जाको वालिङ नगरपालिका–१३ गाहाखोलामा आज बिहान स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा वालिङ नगरपालिका–९ भुम्रेका ५५ वर्षीय बसन्त श्रेष्ठ रहेका छन् । 

गाहाखोलाबाट आँधीखोला जाने क्रममा ग १६ प ५४६१ नम्बरको स्कुटर आज बिहान ७ बजे दुर्घटना भएको हो । 

श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी थुमपोखरा स्याङ्जाले जनाएको छ ।

Skip This
Skip This
Logo