रक्षाबन्धनको अघिल्लो दिनको चटारो (फोटोफिचर)

रक्षाबन्धनको अघिल्लो दिनको चटारो (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

काठमाडौंका प्रमुख बजारहरूमा रक्षाबन्धनको अघिल्लो दिन बिहीबार सामान्य दिन भन्दा भिडभाड देखिएको छ ।

रक्षाबन्धनका लागि आवश्यक सरसामान किनमेल गर्नेहरूका कारण बजारमा भिड बढेको हो ।

काठमाडौंका न्यूरोड, असन, इन्द्रचोक, नयाँ बानेश्वर, चाबहिल लगायतबजारमा बिहानैदेखि विशेष चहलपहल छ ।

 

Skip This
Skip This
Logo