बागमती प्रदेशमा सवारी चालक अनुमति पत्रका लागि आवेदन संख्या थप

बागमती प्रदेशमा सवारी चालक अनुमति पत्रका लागि आवेदन संख्या थप

केन्द्रबिन्दु
0
Shares

बागमती प्रदेशमा सवारी चालक अनुमति पत्र ९लाइसेन्स० का लागि आवेदन संख्या थप गरिएको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले शुक्रबार अपराह्न साढे  ४ बजेदेखि लागू हुने गरेर आवेदन संख्या थप गरेको हो ।

ललितपुरको एकान्तकुना, काठमाडौंको ठूलो भर्‍याङ र चाबहिल, भक्तपुरको राधेराधे र मकवानपुरको हेटौंडा कार्यालयमा आवेदन संख्या बढाइएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । 

Skip This
Skip This
Logo