स्याङजाको वद्खोलामा पनि टिभिएसको पूर्ण सुविधा सहितको नयाँ शोरुम

स्याङजाको वद्खोलामा पनि टिभिएसको पूर्ण सुविधा सहितको नयाँ शोरुम

केन्द्रबिन्दु
0
Shares

नेपालमा टिभिएस टू ब्हिलरको एक मात्र वितरक जगदम्वार मोटर्सले स्याङजाको वद्खोलामा पूर्ण सुविधा सहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । ग्राहकहरुलाई टिभिएस मोटरसाइकल तथा स्कूटरको बिक्री, सेवा र स्पेयर पाट्र्स सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ नयाँ शोरुम सञ्चालनमा ल्याइएको हो ।
शोरुमको उद्घाटन कार्यक्रममा बोल्दै बतास इन्भेष्टमेन्ट कम्पनिका अध्यक्ष राजेश शर्माले टिभिएस ग्राहकहरूलाई अझ राम्रो सेव प्रदान गर्न सधैं प्रयासरत रहेको बताए । ग्राहकहरूलाई थप प्रभावकारी र छिटोछरितो रूपमा सेवा दिन नयाँ सुविधाहरू थपिएको उनको भनाई थियो ।

 स्याङका प्रमुख जिल्ला अधिकारी राजु पौडेलको प्रमूख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा  जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी उपरिक्षक राजिववहादुर वस्नेत, प्रहरी उपरिक्षक रविन्द्र खनाल, ससस्त्र प्रहरी नायवउपरिक्षक राजेशलालश्रेष्ठ, पुतलीबजार नगरपालिका वडा र्न ३ र ४ का वडा अध्यष्क्ष लगायतको उपस्थिती रहेको थियो । 

Skip This
Skip This
Logo