विवेकशील साझा पार्टीका प्रवक्ता पाठकले दिए राजीनामा

विवेकशील साझा पार्टीका प्रवक्ता पाठकले दिए राजीनामा

केन्द्रबिन्दु
0
Shares

विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले राजीनामा दिएका छन् । प्रवक्ता पाठकले बिहीबार विज्ञप्ति जारी गर्दै प्रवक्ताको जिम्मेवारीबाट राजीनामा पेश गरेको जानकारी गराएका हुन् ।

पाठक २०७७ साल पुस ७ गते पार्टीको केन्द्रीय समितिबाट प्रवक्तामा नियुक्त भएका थिए ।

Logo