चुनावपछि माधव र बाबुरामसँग पार्टी एकता हुन्छ : पुष्पकमल दाहाल

चुनावपछि माधव र बाबुरामसँग पार्टी एकता हुन्छ : पुष्पकमल दाहाल

केन्द्रबिन्दु
0
Shares

गोरखा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले माधव नेपाल र बाबुराम भट्टराईको पार्टीसँग पार्टी एकता हुने बताएका छन्।

नेपाल जेसिजको क्षेत्र ख  सम्मेलन उद्घाटन गर्न शुक्रबार गोरखा पुगेका उनले नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टीसँग पार्टी एकता गर्ने तयारी भएको बताएका हुन्।

गठबन्धन बच्ने र चुनाव जित्नेलाई मुख्य आधार बनाएर सिट बाँडफाँट हुने भन्दै उनले गठबन्धन बचाउने ढंगले सिटबाडफाँट हुने उनले बताए। 

Logo