धनकुटामा पाँच किलो गाँजासहित युवक पक्राउ

धनकुटामा पाँच किलो गाँजासहित युवक पक्राउ

केन्द्रबिन्दु
0
Shares

धनकुटा -९ मुलघाटबाट पाँच किलो गाँजासहित एक युवकलाई पक्राउ परेका छन् । 

साँगुरीगढी गाउँपालिका– ९का २० वर्षीय सनिल राईलाई प्रहरीले पक्राउ गरेको हो । मुलघाट चौकीबाट खटिएको प्रहरी टोलीले चेकिङका क्रममा कालो रङको झोलाभित्र लुकाइराखेको उक्त परिमाणको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका राई सवार प्रदेश नं १–०२–०४४ प ३४१६ नम्बरको मोटरसाइकलसमेत प्रहरी नियन्त्रणमा रहेका राईलाई थप अनुसन्धानका लागि राईलाई हिरासतमा राखिएको छ।

Skip This
Skip This
Logo