गायिका मञ्जु र मीना आए ‘तीजैमा…’ लिएर (भिडियोसहित)

गायिका मञ्जु र मीना आए ‘तीजैमा…’ लिएर (भिडियोसहित)


काठमाडौं ।

गायिका मञ्जु पौडेल र मीना निरौलाको स्वरमा रहेको नयाँ तीज गीत सार्वजनिक गरिएको छ ।

‘तीजैमा…’ बोलको गीतमा स्वर मञ्जु पौडेल र मीना निरौलाको छ । यसमा संगीत पनि मञ्जु पौडेलकै छ । गीतको शब्द रचना दिग्गज धौरालीको छ ।

गीतको भिडियो निर्देशन दुर्गा पौडेलले गरेकी छिन् । भिडियो सम्पादन नविन घर्ती मगरले गरेका छन् । भिडियोमा पनि गायिकाद्वय मञ्जु र मीनाकै अभिनय देख्न पाइन्छ । भिडियो यस्तो छ :

Logo