काठमाडौं ।
नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ हिमेश पन्त भएका छन् । शनिबार भएको फाइनलमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘कमेडी च्याम्पियन’को उपाधि हात पारेका हुन् ।
फाइनलका लागि तीनजना प्रतिस्पर्धी सुमन कोइराला, खड्कबहादुर पुन र हिमेश पन्त छानिएका थिए । राजनीतिमा तिखो प्रहार गर्ने हिमेशलाई हास्य कलाकार हरिवंश अाचार्यले कमेडी च्याम्पियन भएको घोषणा गरेका थिए ।





























प्रतिक्रिया