कोरोना त्रास: आइफा अवार्ड समारोह स्थगित

कोरोना त्रास: आइफा अवार्ड समारोह स्थगित

केन्द्रबिन्दु
0
Shares

कोरोना संक्रमणको त्रासका कारण । बलिउडको प्रतिष्ठित अवार्ड इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड समारोह स्थगित भएको छ ।

मध्यप्रदेशको इन्दोरमा यहि मार्च २७ देखि २९ सम्म हुने भनिएको आइफा अवार्ड कोरोना भाइरसका कारण स्थगित भएको छ ।

आइफाको आयोजकले मध्यप्रदेश सरकारसँगको छलफलपछि अवार्ड समारोह अहिलेलाई स्थगित गरेको जानकारी दिएको छ ।

परिस्थिति अनुकुल भएपछि आइफाको नयाँ मिति घोषणा गरिने आयोजकले जनाएको छ ।

Logo