पर्फेक्ट १० डान्सर नायिका (भिडियो रिपोर्ट)

पर्फेक्ट १० डान्सर नायिका (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । हिरोइनका विशेषण हुन् नृत्य, अभिनय र सुन्दरता । त्यसैले त आम मानिसले हिरोइन भन्ने बित्तिकै राम्रो नृत्य र जीवन्त अभिनय गर्ने सुन्दरी भन्ने बुझ्छन् । तर नेपालका सबै हिरोइनहरु यि सबै गुणले भरिपूर्ण भने छैनन् ।

नेपालमा भने पर्फेट डान्सर हिरोइनहरु सिमित संख्यामा छन् । उनीहरु एउटा अभिनेत्रीसँग सँगै कुशल डान्सरको भूमिका पनि निभाउँदै आएका छन् । को को हुन् त भने जस्तै नाच्नजान्ने नेपाली हिरोइनहरु ?

प्रस्तुत छ, पछिल्लो समय निकै व्यस्त र चर्चित नृत्य निर्देशक कविराज गहतराजको नजरमा नाच्न जान्ने १० अभिनेत्रीको भिडियो रिपोर्टः

Logo