काठमाडौं । नायिका सुरविना कार्की सामाजिक सञ्जालमा बढी चर्चित छन् । लामो समय फिल्म क्षेत्रबाट टाढा रहेकी उनी सामाजिक सञ्जालमा भने आफ्नो उपस्थितिलाई बाक्लो बनाउँदै लगेकी छन् ।

लामो समयदेखि भारतको मुम्बईमा बसिरहेकी सुरविना चलचित्र ‘लप्पन छप्पन २’ को लागि नेपाल आउनेछिन् । उनी बलिउडमा जम्नका लागि निरन्तर प्रयास गरिरहेकी छिन् । तर अहिलेसम्म उनको हातमा फिल्म पर्न सकेको छैन् ।

इन्स्टामा उनका झण्डै ४० हजार फलोअर छन् । इन्स्टामा सुरविनाले सारीमा सजिएका केही तस्वीर शेयर गरेकी छिन् । यी तस्वीरमा उनी निकै सुन्दर देखिएकी छिन् ।

































प्रतिक्रिया