दिपक खरेलसँग बिहे गर्दा साथी रिसाएः शिला खरेल (भिडियो कुराकानी)

दिपक खरेलसँग बिहे गर्दा साथी रिसाएः शिला खरेल (भिडियो कुराकानी)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गायक दिपक खरेलले नयाँ एल्बम सार्वजनिक गरेका छन् । काठमाडौंमा एक कार्यक्रम गर्दै उनले आफ्नो चौधौं एल्बम सार्वजनिक गरेका हुन् । श्रीमती शिला खरेलले रचना गरेका २ गीत उक्त एल्बममा समावेस गरिएका छन् । सांगितीक क्षेत्रमा चार दशक बिताईसकेका गायक खरेलले पुनः आफ्नो चौधौँ एल्बम दर्शकमाझ लिएर आएका हुन् ।

उक्त एल्बम संस्कृति र सभ्यतालाई जागरुक गराउने खालका गीतहरु यस एल्बममा रहेको उनले बताए । उक्त एल्बममा ७ गीत समावेश गरिएका छन् । रोमान्टिक गीतहरु, सेन्टिमेन्टल गीतका साथै आधुनिक गीतहरु पनि समेटिएका छन् ।

उनीहरुको जीवन, सांगीतिक क्षेत्रमा कसरी अगाडि बढे ? लगायत विविध विषयमा उनीहरुसँग हाम्रा सम्वाददाता सिम्रन तामाङले भिडियो कुराकानी गरेकी छन् । बाँकी भिडियोमाः

Logo