काठमाडौं । नानीको कहाँ पर्यो घर नाम के हो के पर्यो है थरे गीतको सफलता पश्चात गायक आशुसेन लामाको नयाँ गीत सार्वजनिक भएको छ । गायक लामाकै शब्द संगीतमा ‘ओके छ त नी’ बोलको गीत सार्वजनिक गरिएको हो ।
चर्चित डान्स ग्रुप भिमफेदी गाइज र मोडल एलिशा राईको रमाइलो एवम् आकर्षक डान्सले भिडियो आकर्षक बनेको छ । भिमफेदी गाइजका निर्मल लामाको निर्देशन तथा कन्सेप्टमा तयार भएको भिडियोमा सम्पादन तथा क्यामेरा पवन शुस्लिङको रहेको छ ।





























प्रतिक्रिया