गायक हेमन्त शर्माको नयाँ गीत बजारमा आएको छ । उनको ‘स्वतन्त्र’ बोलको गीत बजारमा आएको हो । उक्त गीतमा हेमन्तकै शब्द, स्वर तथा संगीत रहेको छ । यो गीत ‘हेमन्त शर्मा अफिसियल’ युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
उनको स्वयम निर्देशन रहेको म्युजिक भिडियोमा युमी बलामी, सुभम भुजेल, रोमा न्यौपाने लगायत फिर्चड छन् । विकास धमलाको सम्पादन, सबिना गुरुङको मेकअप, सुबोल थापाको सिनेमेटोग्राफी रहेको गीतलाई बुद्ध थापाले खिचेका हुन् ।































प्रतिक्रिया