बानेश्वरमा कलाकारको होली, झुम्मिए दर्शक (तस्बिर र भिडियोमा)

बानेश्वरमा कलाकारको होली, झुम्मिए दर्शक (तस्बिर र भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा कलाकारहरुले होली खेलेका छन् । नेपालको एक मात्र हास्य व्यंग्य रेडियो स्टेशन रेडियो अडियोको आयोजनामा होली विशेष कार्यक्रम गरिएको हो ।

नेपाली चलचित्र दाल भात तरकारी निर्माण युनिट र रेडियो अडियोको संयुक्त आयोजनामा यस वर्षको होली बिशेष कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य सँगै किरण केसी, दिपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल, लगायत कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए ।

बानेश्वरमा कलाकारको होली हेर्नुहोस भिडियोमाः

 

 

Logo