शम्भुजितले यसरी गरे राजेश हमालको तारिफ (भिडियोमा)

शम्भुजितले यसरी गरे राजेश हमालको तारिफ (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

राजधानीमा साधना कलाकेन्द्रले एक कार्यक्रम आयोजना गर्दै ‘ट्रिब्युट टु मेगास्टार राजेश हमाल’ गर्ने जनाएको थियो । साधना कला केन्द्रको अध्यक्ष मिलन मोक्तानले नपालमा पनि अग्रजहरुलााई सम्मान गर्ने परम्परा रहोस भनेर थालनी गरेको बताए उनले नेपाली चलचित्रको लागि धेरै योगदान दिएका छन् ।

कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, गायक राजेश पायल राई, रवी ओड यम बराल आदि उपस्थित थिए । शम्भुजित बास्कोटाले राजेश हमालको तारीफ गर्दै शुमकामना पनि दिएका थिए । कार्यक्रममा राजेश हमालको फेमस डायलग र गीतहरु प्रस्तुत गरिएको थियो । थप जानकारीको लागि हेर्नुहोस भिडियो ।

Skip This
Skip This
Logo