गोकर्ण फरेस्ट रिर्सोटमा होली महोत्सव, हट एयर बेलुनको आकर्षण

गोकर्ण फरेस्ट रिर्सोटमा होली महोत्सव, हट एयर बेलुनको आकर्षण

केन्द्रबिन्दु
0
Shares

सदा झैँ यो बर्ष पनि काठमाडौंको गोकर्ण फरेस्ट रिर्सोटमा होली विशेष कार्यक्रम आयोजना गरिने भएको छ । होली महोत्सव कलर रिपब्लिकले आयोजना गर्न लागेको हो ।

महोत्सबमा राजधानीका चर्चित डिजे, कलाकारहरुको सहभागिता रहनेछ । साथै महोत्सवको मुख्य आर्कषणको रुपमा ‘हट एयर बेलुन’ रहेको छ । यस होली विशेष कार्यक्रममा ५ हजार बढीको सहभागिता रहने र सुरक्षा व्यवस्था पनि कडा गरिने आयोजकले जनाएको छ ।

Logo