गायक बाबु बोगटीले पहिलो पटक होलीको गीत गाएका छन् । बोगटीले २० बर्षे सांगेतिक यात्रामा पहिलो पटक होलीको गीत गाएका हुन् ।
रमाईलो खालको यो डान्सिङ् गीतमा संगित र आवाज बोगटीकै रहेको छ भने शब्द बविन्द्र नेम्वागंको रहेको छ। गीतमा संगित संयोजन मोहित मुनालको छ भने भिडियोलाई शक्ति घिमिरेले सम्पादन गरेका छन।
गीतको म्युजिक भिडियो पुकार तिम्सिना र नमराज घिमिरेले खिचेका हुन्। यस बर्षको होलीमा यो गीतले माहोल तताउने गायक बोगटीको अपेक्षा छ।
गायक बोगटीको अर्को चर्चित गीत





























प्रतिक्रिया