केटीहरूको नाममा गीत बनाएर गाउन खप्पिस गायक तथा नायक बाबु बोगटीले आफ्नो नयाँ गीत ‘टिकुली’ सार्वजनिक गरेका छन्। बोगटीले आफ्नै युट्यूब च्यानलबाट गीत सार्वजनिक गरेका हुन्।
यो रमाईलो गीतमा बाबु बोगटीले नै आवाज र संगित दिएका छन। अमेरिकामा बसोबास गरिरहेका नारद रिजालले शब्द कोरेका छन। भिडीयो गम्भीर बिष्टले तयार गरेका छन । अहिलेको चर्चित नायिका स्वस्तीमा खड्का र बाबु बोगटी स्वयमले गितमा अभिनय गरेका छन।
बोगटीले यस अघि सान्नानी, जमुना, तुलशी, साली, कान्छी मोरी, गोरी जस्ता गीत गाएका छन्।





























प्रतिक्रिया