कला पंगेनी र बिजय तिवारीको आवाजमा नयाँ लोक दोहोरी गीत ‘आगो बालिदिने’ युट्युबमा रिलिज भएको छ । "/>

“आगो बालि दिने” गीत बजारमा (भिडियोसहित)

“आगो बालि दिने” गीत बजारमा (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

कला पंगेनी र बिजय तिवारीको आवाजमा नयाँ लोक दोहोरी गीत ‘आगो बालिदिने’ युट्युबमा रिलिज भएको छ । आशिष अविरलले संगीत संयोजन गरेको उक्त गीत मारुनी स्टुडियोमा रेकर्ड गरिएको हो ।

प्रविन थापाले निर्देशन गरेको गीतको भिडियोमा मोडल द्वय दिपाशा बिसी र जेम्स बिसीले अभिनय गरेका छन् । नमराज घिमिरेले खिचेको भिडियो शक्ति प्रज्वल घिमिरेले सम्पादन गरेका हुन ।

गायक बिजय तिवारीको युट्युब च्यानलबाट गीत सार्वजनिक भएको छ ।

Skip This
Skip This
Logo