प्रविशा अधिकारीको जनम जनम बजारमा ( भिडियो सहित )

प्रविशा अधिकारीको जनम जनम बजारमा ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सुमधुर स्वरकी धनि गायिका प्रविशा अधिकारीको पछिल्लो गीत जनम जनम बजारमा आएको छ ।

ओएस आर डिजिटल म्युजिक मार्फत सार्वजनिक भएको गीतमा राजु सेन्चुरीले पुरुष स्वर दिएका छन् । यसमा लय र संगित भिम विसीको रहेको छ भने शैलेन्द्र मान प्रधानको एरेन्ज रहेको छ ।

म्युजिक भिडियोलाई दिपेन्द्र तिमल्सिनाले निर्देशन गरेका छन् । गितलाई लक्ष्मण खरेलले निर्माण गरेका हुन् । गितमा नवराज उपे्रती र जीना थापाको अभिनय देख्न सकिन्छ । हरौ यो भिडियोमा :

Logo