एसपी चन्द्र कुमार खापुङ्गको भ्रममा मल्लिका कार्कीको स्वर ( भिडियो सहित )

एसपी चन्द्र कुमार खापुङ्गको भ्रममा मल्लिका कार्कीको स्वर ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

गायिका मल्लिका कार्कीको स्वर रहेको नयाँ गीत भ्रम बजारमा आएको छ । गीतमा एसपी चन्द्र कुमार खापुङ्गको लय तथा आलोक श्रीको संगित रहेको छ ।

साइभिजन प्रालिले बजारमा ल्याएको गीतमा विनोद केसी र अल्का सुवेदीको अभिनय देख्न सकिन्छ । विल्कुलै नयाँ शैलीमा प्रस्तुत गीत विष्णु शर्माले सम्पादन गरेका हुन भने क्यामेरामा साथ दिएका छन् राजेश घिमिरेले ।

प्रकाश भट्टले यसको निर्देशन गरेका हुन् । गीत माया प्रेममा आधारित नै भएपनि प्रस्तुती भने नयाँ देख्न पाइनेछ । गितको म्युजिक भिडियो यस्तो छ :

Skip This
Skip This
Logo