भद्रगोलले युट्युवमा बनायो यस्तो रेकर्ड { भिडियो सहित }

भद्रगोलले युट्युवमा बनायो यस्तो रेकर्ड { भिडियो सहित }

केन्द्रबिन्दु
0
Shares

हाँस्य टेलिश्रृंखला भद्रगोलले युट्युवमा सबैभन्दा धेरै हेरिने हाँस्य टेलिश्रृंखलाको रेकर्ड बनाएको छ ।

पछिल्लो पटक सार्वजनिक भएको भद्रगोलको १ सय ५४ औं अंक अपलोड भएको २४ घण्टामा ३ लाख बढी पटक हेरिएको छ । यसअघि यो समयमा यति धेरै पटक हेरिएको रेकर्ड अन्य कुनै टेलिश्रृंखलाको नभएको निर्देशक दीपक आचार्यले बताए ।

यो श्रृंखलामा राजधानीको धुलोको बारेमा व्यंग्य गरिएको छ । अंकमा पाँडे आफ्नो भाञ्जालाई भेट्नको लागी काठमाडौं आएको दृश्य छ भने जिग्री बले र कक्रोज कुुखुरा पालन गर्न अनुदानको लागी नेतालाई भेट्न आएका हुन्छन् ।

उक्त श्रृंखला अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीले लेखेका हुन भने निर्देशन पनि उनिहरुले नै गरेका छन् ।

 

Logo