काठमाडौँ, २३ साउन । नेपाल कला परिषद्का सहमहासचिव चित्रकार शान्तकुमार राई पेटमा भएका समस्याका कारण थप उपचारका लागि आज बिहान भारत नयाँदिल्लीस्थित अपोलो अस्पताल प्रस्थान गर्नुभएको छ ।

कलाकार राई अर्का कलाकार नरेश सुन्दर सैजुसँग
अल्का अस्पताल जाउलाखेलमा शनिबारदेखि भर्ना गरिनुभएका उहाँ विमानबाट त्यसतर्फ जानुभएको परिषद्का सदस्य नरेश सैैँजुले जानकारी दिनुभयो । रासस





























प्रतिक्रिया