काठमाडौँ, १३ साउन । "/>

  • २१ जेष्ठ २०८३, बिहीबार
Logo
  • Logo युनिकोड
  •  भिडियो
  • Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • लाइफ स्टाइल
  • विचार
  • विज्ञान प्रविधि
  • रंगीन संसार
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • खेलकुद
  • अन्य
    • साहित्य
    • विश्व
    • विचार/ब्लग
    • सफलताकाे कथा
    • समाज
    • सम्पादकीय
    • संस्कृति / सम्पदा
    • सिनेजगत
    • स्वास्थ्य
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

केन्द्रबिन्दुसर्च गर्नुहोस्

Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • न्युज
  • लाइफ स्टाइल
  • विचार/ब्लग
  • बेस्ट प्लस टु
  • विज्ञान प्रविधि
  • सिनेजगत
  • खेलकुद
  • सफलताकाे कथा
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • विक्ली ब्लो अप
  • अन्य
    • रंगीन संसार
    • निगरानी
    • न्युज
    • समाज
    • प्रवास
    • शिक्षा
    • ब्लग
    • केन्द्रबिन्दु संबाद
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

गोकर्णमा भेला भए सार्कका कलाकार

गोकर्णमा भेला भए सार्कका कलाकार

केन्द्रबिन्दु
१३ श्रावण २०७४, शुक्रबार
0
Shares

काठमाडौँ, १३ साउन । आजदेखि गोकर्णमा सुरु भएको सार्कका कलाकार सहभागी सार्क कला शिविरमा सहभागी बंगलादेशी कलाकार रिजाउन नावी बंगलादेशी कलालाई सार्कस्तरीय मञ्चमा प्रस्तुत गरेर सार्क देशबीचको मित्रतालाई अझ गाढा बनाउने ध्याउन्नमा हुनुहुन्छ । 

पहिलो पटक नेपाल टेकेकी भुटानी कलाकार तेन्जिङ योङचेर छोनी पेल्जोङ पनि भुटानको समसामयिक कलालाई पस्कने तरखरमा हुनुहुन्छ । श्रीलंकाका प्रिन्टमेकर जयन्त पुस्पकमारा नेपालको प्राकृतिक सौन्दर्य र आफ्नो देशको मौलिक कलालाई क्यान्भासमा सजाउँदै हुनुहुन्छ । 

नेपाली कलाकार एरिना ताम्राकारले नेपाली प्राकृतिक सौन्दर्यलाई महिला विम्बमा उतार्दै हुनुहुन्छ भने कलाकार अनिता भट्टराई यहाँको सांस्कृतिक र प्राकृतिक सौन्दर्यलाई आफ्नो सिर्जनामा ल्याउँदै हुनुहुन्छ । 

यसै गरी नेपाली कलाकार लोक/परम्परागत कलाकार लोक चित्रकार, उदयचरण श्रेष्ठ र एससी सुमन लोककलामा पनि नेपाली समसामयिक कलाको विम्ब प्रस्तुत गर्दै हुनुहुन्छ । कलाकार ज्योतिप्रकाश विक, सुनिता राणा, जश्मीन राजभण्डारी, नम्रता सिंह र शुभ जोशीले आआफ्नो शैलीमा प्रकृति र लुकेका सौन्दर्यलाई कलामा प्रस्तुत गर्दै हुनुहुन्छ । 

नेपालमा पहिलो पल्ट आयोजित सो कार्यक्रम सार्क संस्कृति केन्द्र कोलम्बोको सातौंँ संस्करण हो । शिविरमा नेपाल, भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स र भुटानका लगभग तीस कलाकार सहभागी छन् । चारदिने शिविरको अन्तिम दिन साउन १६ गते सिर्जित कलाको प्रदर्शनी गरिने संस्कृति मन्त्रालयका उपसचिव रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । रासस 

 
 
 
 
 
 
 
 

प्रतिक्रिया

भर्खर

राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको १७ औं संस्कारण कोशी प्रदेशमा

छैटौं अन्नपूर्ण म्याराथनमा जुम्लाका धावकहरूको वर्चस्व

ऊर्जा सङ्कटबीच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड

अष्ट्रेलियाको आर्थिक वृद्धिदर ०.३ प्रतिशतमा सीमित

इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते

Logo

सम्पर्क

९८०१८१३३१०

प्रबन्ध निर्देशक / प्रधान सम्पादक

विदुर खतिवडा

विज्ञापनका लागि

०१-५७०५३३५

सूचना विभाग दर्ता नं.

१११२ / २०७५–७६


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
  • विज्ञापन
  • यूनिकोड
हनुमानस्थान, अनामनगर, काठमाडौँ, नेपाल

[email protected]


©2026 Kendrabindu सर्वाधिकार केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. | Designed & Developed by : Appharu