इन्डियन आइडल १२ को उपाधि पवनदीपलाई

इन्डियन आइडल १२ को उपाधि पवनदीपलाई

केन्द्रबिन्दु
0
Shares

इन्डियन आइडल १२ को विजेता पवनदीप राजन बनेका छन् । भारतकाे सोनी टीभीबाट प्रसारण हुने गायनको रियलिटी शोकाे उपाधि पवनले जितेका हुन् ।

फाइनलमा पवनदीपको प्रतिस्पर्धा अरुणिता कांजीलाल, मोहम्मद दानिश, शनमुख प्रिया, निहाल तारो र सायली कांबलेसँग भएको थियो । 

पवनदीपले 'इन्डियन आइडल १२' को ट्रफीका साथै स्विफ्ट कार र २५ लाख भारु हात पारे । पवनदीप विजेता बन्दा दर्शकदीर्घामा बसेकी उनकी आमा निकै भावुक भएकी थिइन् ।

Skip This
Skip This
Logo