ज्योति मगरले ल्याइन् ‘माइतीको मया बरीलै’(भिडियोसहित)

ज्योति मगरले ल्याइन् ‘माइतीको मया बरीलै’(भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

गायिका ज्योति मगरले यसपालीको तीजको सन्दर्भ पारेर तीज गीत सार्वजनिक गरेकी छिन्। उनले हालै सार्वजनिक गरेको तीजगीतको बोल ‘माइतीको मया बरीलै’ रहेको छ। 

यसमा ज्योति मगरलाई शालिन अवतारमा देख्न सकिन्छ। गीत मन छुने खालको छ।

‘माइतीको मया बरिलै’लाई दर्शकले निकै मन पराएका छन्। गीतमा रचना, संगीत र स्वर सबै ज्योतिकै छ।

तीजमा माइती जान नपाएकी एक ग्रामिण चेलीको विरह यस गीतमा पोखिएको छ। 

गीतले चार दिनमा १ लाख ५८ हजार भ्यूज कटाएको छ। धेरैले ज्योतिको प्रयासको सह्राहना गरेका छन्। गीत यस्तो छ:

 

Skip This
Skip This
Logo